images
images

काठमाडौंमा डेढ घण्टामा ७ मत मात्रै गनियो, बालेनको मत कति ? 


  • 1.1K
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौंमा डेढ घण्टामा ७ मत मात्रै गनियो, बालेनको मत कति ? 

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा डेढ घण्टामा ७ मत गण्ना भएको छ । अहिलेसम्म सार्वजनिक भएको नतिजा अनुसार मेयरमा सिर्जना सिंहको २ मत, केशव स्थापितको २ मत र वालेन शाहको १ मत आएको छ ।  

    अहिले बालेन शाह मतगणनास्थलमै छन् । अरु उम्मेदवार भने त्यहाँ आएका छैनन् । 


    images
    images

    Logo