images
images

हेटौंडाको मेयरमा एमाले र समाजवादीबीच कडा टक्कर


  • 546
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    हेटौंडाको मेयरमा एमाले र समाजवादीबीच कडा टक्कर

    काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अनन्त पौडेल ७१ मतसहित अग्रता कायम गरेको हो ।  गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेदवार मीना लामाले ६५ मत ल्याएकी छिन् ।


    images
    images

    Logo