images
images

ओलीको गृहनगरको मेयरमा महागठबन्धन पछाडि, उपमेयरमा एमाले कमजोर


  • 674
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    ओलीको गृहनगरको मेयरमा महागठबन्धन पछाडि, उपमेयरमा एमाले कमजोर

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाअनुसार उनले ९६ मत पाएका छन् ।   महागठबन्धनका उम्मेदवार राम थापा ७९ मतका साथ दोस्रो स्थानमा छन् । 

    उपप्रमुखमा भने गठबन्धन उम्मेदवार अगाडि छ । काँग्रेसका उम्मेदवारले ९० मत पाउँदा एमालेका उम्मेदवारले ७८ मत पाएका छन् । 


    images
    images

    Logo