images
images

भक्तपुर नगरपालिका–१ मा अनौठो नतिजा, क्रस भोटिङ शुन्य


  • 729
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    भक्तपुर नगरपालिका–१ मा अनौठो नतिजा, क्रस भोटिङ शुन्य

    काठमाडौं । भक्तपुर नगरपालिका वडा नम्बर १ मा अनौठो नतिजा देखिएको छ । सो वडामा हालसम्म क्रस भोटिङ शुन्य देखिएको हो ।  

    हालसम्म ७३९ मतगणना हुँदा सबै उम्मेदवारका लागि नेपाल मजदुर किसान पार्टी ६६३ मत आएको छ । एमालेले ६३, राप्रपाको २१, काँग्रेसको ६ मत आएको छ । 

    मेयरका स्वतन्त्र उम्मेदवारले ३ मत पाएका छन् ।

    madal-1-1920x974.jpg
    undefined


    images
    images

    Logo