images
images

भरतपुरमा किन सुरु भएन मतगणना ?


  • 365
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    भरतपुरमा किन सुरु भएन मतगणना ?

    काठमाडौं । भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । मूख्य निर्वाचन अधिकृतले नै बिहान ९ बजेबाट मतगणना सुरु हुने भनेकोमा सर्वदलीय बैठक बसेर सहमति हुन नसक्दा अझै मतगण्ना सुरु गर्न नसकिएको हो । 


    images
    images

    Logo