images
images

काठमाडौंको वडा नम्बर १ र ३२ को मतगणना हुँदै


  • 481
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौंको वडा नम्बर १ र ३२ को मतगणना हुँदै

    काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गरिएको छ ।  राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट सुरु भएको मतगणना जारी छ । 

    यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । 

    निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ ।


    images
    images

    Logo