images
images

जनकपुरधाममा काँग्रेसलाई झट्का, बागी उम्मेदवारको भारी अग्रता, गठबन्धन तेस्रो


  • 549
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    जनकपुरधाममा काँग्रेसलाई झट्का, बागी उम्मेदवारको भारी अग्रता, गठबन्धन तेस्रो

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बिहानदेखि मतगणना जारी छ । वडा नम्बर १ को ४ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् ।

    साहले १ सय ३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ ले ४५ र अर्का स्वतन्त्र उम्मेदवार बलराम साहले ३३ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले २८ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo