images
images

मतदाता बोकेर हिडेको जिप दुर्घटनामा, १३ जनाको मृत्यु, १२ जना घाइते


  • 412
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    मतदाता बोकेर हिडेको जिप दुर्घटनामा, १३ जनाको मृत्यु, १२ जना घाइते

    स्याङ्जा । स्याङ्जाको  वालिङ नगरपालिका अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ ।

    स्थानीय निर्वाचनका लागि मतदाता ल्याउन प्रयोग भएको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने । १२ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको छ ।

    घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतक तथा घाइतेको नामावली प्राप्त भइसकेको छैन ।


    images
    images

    Logo