images
images

मतदान गरेर फर्किएका वृद्धको मृत्यु


  • 338
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    मतदान गरेर फर्किएका वृद्धको मृत्यु

    काठमाडौं । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । 

    भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo