images
images

हुम्लाको मतदान स्थलमा झडप,  मतदान अधिकृतसहित २ जना घाइते


  • 411
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    हुम्लाको मतदान स्थलमा झडप,  मतदान अधिकृतसहित २ जना घाइते

    काठमाडौं । आज बिहान ७ बजृबाट सुरु भएको स्थानिय तह निर्वाचनमा  हुम्लाको चंखेली गाउँपालिका महादेव मतदान केन्द्रमा झडप भएको छ । सोही झडपमा परि मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । 

    गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला घाइते भएका हुन् । 

    झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास समेत प्रहार गरेका छन् ।


    images
    images

    Logo