images
images

मतदान स्थलमा झडप हुँदा प्रहरीले चलायो गोली


  • 1.4K
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    मतदान स्थलमा झडप हुँदा प्रहरीले चलायो गोली

    काठमाडौं । मतदानको क्रममा दुई पक्षिय विवाद हुँदा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको हो । 

    झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर समेत गरिएको थियो । तर कुनै पनि जनधनको क्षति भने भएको छैन ।
    अहिले अवस्था समान्य भइ पुनः मतदान सुरु भइसकेको छ । 


    images
    images

    Logo