images
images

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्क्षेद्वारा मतदान


  • 396
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्क्षेद्वारा मतदान

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्क्षेले भक्तपुरको बिद्यार्थी निकेतन स्कुलबाट मतदान गरेका छन्। बिजुक्क्षेले ८ः३५ मा मतदान गरेका हुन् । यसैगरी नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले बिहान ११ वजे बालकोट केन्द्रबाट मतदान गर्ने भएका छन ।

    भक्तपुरमा बिहान दुई घण्टामा अधिकांश मतदान केन्द्रमा करिव १३ प्रतिशत मतदान भएको बताइएको छ ।


    images
    images

    Logo