images
images

जेठमा ब्याजदर बढाउने विकास बैंककाे निर्णय


  • 1.3K
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    जेठमा ब्याजदर बढाउने  विकास बैंककाे निर्णय

    काठमाडौं । विकास बैंकहरुले जेठ महिनाको लागि व्याजदर बढाउने निर्णय गरेका छन् । बाणिज्य बैंकहरुले जेठ महिनाको लागि व्यजदर नबढाए पनि विकास बैंकहरुले भने मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिने निर्णय गरेका छन् ।

    विकास बैंकका सीईओहरुले अहिलेको चरम तरलता अभावको समस्यालाई ध्यानमा राखेर व्यक्तिगत मुद्दतीमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेका हुन् ।

    केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा अझै व्याज दर वृद्धि हुनसक्ने बताएका थिए ।


    images
    images

    Logo