काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिएको छ । बुधबार गौतमबुद्ध विमानस्थललाइ आइकाओले अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण पत्र दिएको हो ।
गौतमबुद्ध विमानस्थलले जेठ २ गतेदेखि व्यवसायिक उडानको तयारी थालेको छ । बैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत विमानस्थलमा डेमो उडानसमेत भएको थियो ।
बैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत विमानस्थलमा डेमो उडानसमेत भएको थियो ।