images
images

बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?


  • 697
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    बढ्यो सुनचाँदीको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ८३ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ भने चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 


    images
    images

    Logo