images
images

यी ५ परिचयपत्र देखाएर पाइन्छ चुनावमा भोट हाल्न


  • 923
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    यी ५ परिचयपत्र देखाएर पाइन्छ चुनावमा भोट हाल्न

    काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा ५ प्रकारका परिचयपत्र मान्य हुने जनाएको छ । यस अनुसार मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी पुर्जा देखाउन सकिनेछ ।

    280133947_378346407564777_5746482903388174816_n.jpg


    images
    images

    Logo