images
images

कलङ्की चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 480
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    कलङ्की चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका–२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो ।

     उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  


    images
    images

    Logo