images
images

२ दिन सार्वजनिक बिदाबारे राष्ट्र बैंकले गर्यो ७ नयाँ व्यवस्था


  • 2.8K
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    २ दिन सार्वजनिक बिदाबारे राष्ट्र बैंकले गर्यो ७ नयाँ व्यवस्था

    काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदाबारे  नेपाल राष्ट्र बैंकले विभिन्न ७ नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  बैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू गर्ने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने सम्बन्धमा राष्ट्र बैंकले विभिन्न निर्णय गरेको छ ।

    बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार बैंकिङ्ग कारोवार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि साँझ ४ः०० बजेसम्म कायम गर्ने तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ्ग कारोवार समय बिहान ९ः३० बजेदेखि अपरान्ह ३ः३० बजेसम्म कायम रहने।


    images
    images

    Logo