images
images

८७ जना यात्रु बोकेको श्री एयललाइन्सको जहाज इन्जिन फेल, आकस्मिक अवतरण


  • 445
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    ८७ जना यात्रु बोकेको श्री एयललाइन्सको जहाज इन्जिन फेल, आकस्मिक अवतरण

    काठमाडौं । धनगढीका लागि उडेको श्री एयललाइन्सका एउटा जहाजको इन्जिन फेल भएपछि काठमाडौ आएर आकस्मिक अवतरण गरेको छ । बुधबार काठमाडौंबाट धनगढी उडेको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमै अवतरण गरिएको हो । 

    उक्त जहाजले ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भए छ । अहिले आकासमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकासमा रोकिने भएका छन् । 


    images
    images

    Logo