images
images

बुधबार र विहीबार मतदाता परिचयपत्र वितरण हुँदै, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने


  • 419
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    बुधबार र विहीबार मतदाता परिचयपत्र वितरण हुँदै, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

    काठमाडौं । नयाँ मतदातहरुका लागि निर्वाचन आयोगले बुधबार र विहीवार परिचय पत्र वितरण गर्न भएको छ । आयोगका अनुसार सवै मतदान स्थलबाट परिचय पत्र वितरण गर्ने भएको छ । 

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको व्यक्तिको परिचय पत्र २८ र २९ गते दिन लागेका आयोगले जनाएको छ । यसका साथै  आयोगले मतदाता शिक्षा पनि दिने भएको छ ।

    शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने कर्मचारी मतदान स्थलमा पुगिसकेको आयोगले जनाएकाे छ । 

     


    images
    images

    Logo