images
images

एकैदिन हजार रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 324
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    एकैदिन हजार रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन १ हजार रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।  


    images
    images

    Logo