images
images

उच्च मूल्यमा पुगेको डलरको मूल्य आज घट्यो, यस्तो छ आजको विनिमयदर


  • 370
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    उच्च मूल्यमा पुगेको डलरको मूल्य आज घट्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ४ पैसा कायम भएको छ । बुधबार डरलरको मूल्य हालसम्मकै उच्च १ सय २४ रुपैयाँ २५ पैसा पुगेको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo