images
images

मौन अवधिका लागि सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले दियो यस्तो निर्देशन


  • 392
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    मौन अवधिका लागि सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले दियो यस्तो निर्देशन

    काठमाडौं । निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता पालनाका लागि प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । मंगलबार काउन्सिलले निर्देशन जारी गर्दै यो अवधिमा तीनवटा विषय नगर्न ध्यानाकर्षण गराएको हो ।

    कुनै राजनीतिक दलको विज्ञापन प्रकाशन, प्रसारण गर्न वा सम्प्रेषण गर्न, अनलाइन तथा छापा माध्यममा उम्मेदवारको पक्षमा सन्देश, सूचना वा प्रचा सामाग्रीहरु पोष्ट र शेयर गर्न एवं राजनीतिक दल वा उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा लाइक, कमेन्ट, शेयर वा कमेन्टमा उत्तर दिन समेत नपाइने भनेको छ ।

    279921807_5335344219861484_6585473229816386365_n.jpg


    images
    images

    Logo