images
images

भक्तपुरमा नयाँ खेलाडीको दर्ता खुल्योे, राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्न पाउने


  • 327
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    भक्तपुरमा नयाँ खेलाडीको दर्ता खुल्योे, राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्न पाउने

    काठमाडौं । भक्तपुरमा नयाँ खेलाडीको दर्ता खुलेको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितिले नयाँ खेलाडीहरुको लागि दर्ता खुलाएको हो । 

    गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ गतेदेखि २८ गतेसम्म हुने भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । सो खेलमा सहभागि हुने टिमहरुलाई भुक्तपुर जिल्ला खेलकुद विकास समितिकोले सुचना जारी गदै जिल्ला स्तरीय छनौट लागि खेलाडी, संघ तथा प्रशिक्षकहरुले बैशाख २९ गते बिहीबारसम्म खेलाडी दर्ता गराउन समितिले आग्रह गरेको छ । 


    images
    images

    Logo