images
images

सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ? 


  • 354
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।  मंगलवार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले गिरावट आएर १ हजार २ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo