images
images

वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • 362
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    वैशाख ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौं ।  सरकारले वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

    मतदानका दिन देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

    940x380-सार्वचनिक_विदा_सम्बन्धी_सूचना.jpg

     


    images
    images

    Logo