images
images

यातायात कार्यालय चावहिलको सेवा एक हप्ताका लागि बन्द 


  • 352
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    यातायात कार्यालय चावहिलको सेवा एक हप्ताका लागि बन्द 

    काठमाडौं । यातायात कार्यालय चावहिलको सेवा एक हप्ताका लागि बन्द हुने भएको छ । कार्यालयले मंगलवारदेखि जेठ ३ गतेसम्मको लागि नवीकरण बाहेकका सेवा बन्द गर्न लागेको हो । 

    सोमबार सुचना जारी गर्दै कार्यालयले यातायात व्यवस्थापनका कर्मचारीहरु निर्वाचनमा खटिने भएका कारण सेवा बन्द हुने जनाएको छ ।

    1230.jpg


    images
    images

    Logo