images
images

नेपाल फाइनान्सको ८३ हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • 333
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    नेपाल फाइनान्सको ८३ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल फाइनान्समा लिमिटेडमा रहेको ८३ हजार संस्थापक शेयर विक्री गरिने भएको छ । फाइनान्समा रहेको ८३ हजार ५ सय ३१ कित्ता संस्थापक शेयर विक्री गर्न लागिएको हो । 

    सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने फाइनान्सले जनाएको छ ।


    images
    images

    Logo