images
images

सानो परिमाणको शेयर कारोबारमा नेप्सेको कडाइ, यस्तो छ निर्देशन


  • 321
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    सानो परिमाणको शेयर कारोबारमा नेप्सेको कडाइ, यस्तो छ निर्देशन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकरहरुलाई सानो परिमाणको शेयर कारोवारमा कडाइ गरेको छ । धितोपत्र कारोवार सम्बन्धमा बनेको कानुनी व्यवस्थाको विपरीत सदस्यहरुले व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइन मार्फत कारोवार नगर्ने नगराउन नेप्सेले कडा निर्देशन दिएको हो । 

    धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपनियम (१) मा कारोवार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मुल्य १० भएमा १०० कित्ता र अंकित मुल्य १०० भएमा  १० कित्ता कारोवार हुने व्यवस्था रहेको जनाउँदै नेप्सेले सो व्यवस्थालाई सहि तरिकाले कार्यान्यवन ल्याउन निर्देशन दिएको छ । यसका साथै १० कित्ता कम परिमाणको शेयर अडलट हुन्छ । 

    nepalstock-share-split.jpg


    images
    images

    Logo