images
images

३८ हजार घुस लिगेको आरोपमा बाग्लुङका नायव प्रहरी निरीक्षक महतोविरुद्ध मुद्दा दायर


  • 644
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    ३८ हजार घुस लिगेको आरोपमा बाग्लुङका नायव प्रहरी निरीक्षक महतोविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय बाग्लुङका कार्यरत नायव निरीक्षक रुपनारायण महतोविरुद्ध मुद्दा दायर गरेको छ । 

    महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई स्थानीयलाई धम्क्याउने, सेवाग्राहीलाई काम मिलाइदिन्छु भन्दै रकम माग्ने गरेका विपत व्यवस्थापन गुल्मी बागलुङमा कार्यरत प्रहरी महतोलाई अख्तियारले पोखराबाट खटिएको टोलीले रंगेहात ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।


    images
    images

    Logo