images
images

गठबन्धनको लागि ठुलो खड्गो छः अध्यक्ष ओली


  • 345
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    गठबन्धनको लागि ठुलो खड्गो छः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धलाई ठुलो खड्गो रहेको बताएका छन् । आइतबार एमालेको पाटी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको लागि बैशाख ३० गते सबैभन्दा ठुलो खड्गो रहेको बताएका हुन् ।
     
    उनले आफुले भनेको कुरा विश्वास नभए प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषलाई बोलाएर सोध्ने चुनौति दिएका छन् ।अहिलेचाहिं दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्’ यसका साथै मैले भनेकाे विश्वास नभए  प्रधानमन्त्रीज्यूले ठयाक्कै–ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ ओलीले भने ।


    images
    images

    Logo