images
images

ओलीले अत्याचार गर्न थालेपछि गठबन्धन बनाएको होः देउवा


  • 463
    SHARES
  • २०७९ बैशाख २४ गते शनिबार

    ओलीले अत्याचार गर्न थालेपछि गठबन्धन बनाएको होः देउवा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको अत्याचार गरेपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा सत्तारुढ गठबन्धनले आयोजनाको कायक्रममा बोल्दैँ देउवा यस्तो बोलेका हुन् । 

    देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरुले गठबन्धन गरेको बताए । ‘ओलीको अत्याचार भएपछि गठबन्धन बनेको हो,’ उनले भने । 


    images
    images

    Logo