images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 549
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । 

    बिशिबार प्रतितोला ९८ हजार ६ सयमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँली व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, शुक्रबार तेवावी सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo