images
images

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प


  • 701
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

    दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 


    images
    images

    Logo