images
images

सुनचाँदीको मुल्यमा स्थिर, कति छ आज बजार भाउ ?


  • 484
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    सुनचाँदीको मुल्यमा स्थिर, कति छ आज बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा स्थिर रहेकाे छ । हिजो (मंगलवार) छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएकोमा आज पनि कुनै घटबड नभई सोही मुल्यमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ  । 

     


    images
    images

    Logo