images
images

काठमाडौंकी उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी


  • 558
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    काठमाडौंकी उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियारमा  दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलमामाथि शैक्षिक प्रमाणपत्र ढाँटेर प्राविधिक सल्लाहकारको नियुक्त लिएको आरोपमा उजरी परेको हो । 

    डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौ महानगरपालिकामा विगत ५ बर्षलेखि सल्लाहाकारको नियक्ति लिइ गैर कानुनी रुपले तलव लिगेको भन्दै अख्तियारीमा उजुरी परेको हो । उनीविरुद्ध परेको उजुरीमा समावशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको  प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने दावी गरिएको छ ।  

    डंगोलविरुद्ध भ्रष्टाचार निवारण एने २०५९ को दर्फा १३ कसुरमा सजय गराई उनले प्राप्त गरेको रकम तथा जरीवानासमेत हसुल गराउन समेत माग गरिएको छ । 


    images
    images

    Logo