images
images

स्वतन्त्र उम्मेदवारले आज निर्वाचन चिन्ह पाउँदै


  • 633
    SHARES
  • २०७९ बैशाख १७ गते शनिबार

    स्वतन्त्र उम्मेदवारले आज निर्वाचन चिन्ह पाउँदै

    काठमाडौं । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले आज निर्वाचन चिन्ह पाउँदैछन् । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । यद्यपि दलहरुको चुनाव चिन्ह यसअघि नै निश्चित भइसकेकोले स्वतन्त्र उम्मेदवारले मात्र के चुनाव चिन्ह पाउने भन्ने चासो हुनेछ । 

    उम्मेदवारी फिर्ताको समय सकिएर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले निर्वाचन चिन्ह बाँड्न लागेको हो । चिह्न पाएसँगै उम्मेदवारले बैशाख २८ गतेसम्म प्रचारप्रचार गर्न पाउनेछन् । 


    images
    images

    Logo