images
images

ग्लोबल आइएमई लघुवित्को २८ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत


  • 465
    SHARES
  • २०७८ चैत्र १७ गते बिहीबार

    ग्लोबल आइएमई लघुवित्को २८ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आज ग्लोबल आइएई लघुवित्को २८ प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीकाे २८ प्रतिशत बोनस शेयर वापदको १२ लाख ८ हजार ७ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकृतसँगै साे शेयर काराेबारकाे लागि याेग्य भएकाे छ । 

     


    images
    images

    Logo