काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् ।
फागुन ३ गते बसेको संचालक समितीको बैठकले कट्टेल नियुक्त गरेको हो । सो बैठकले निणर्य गरेअनुसार उनको कार्यकाल ४ वर्षको लागि हुनेछ ।