images
images

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


  • 116
    SHARES
  • २०८३ आश्विन १ गते बिहीबार

    अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

    काठमाडौँ, १ असोजः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
        
      राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।




    images
    images

    Logo