images
images

दुई कम्पनीको शेयर मुल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार ?


  • 566
    SHARES
  • २०७८ पौष ५ गते सोमबार

    दुई कम्पनीको शेयर मुल्य समायोजन आज, कतिमा हुँदैछ अबको कारोबार ?

    काठमाडौं । आज दुई कम्पनीको शेयर मुल्य समायोजन हुँदैछ  । साना किसान लघुवित्त र एचआईडीसीएलको मुल्य समायोजन हुने भएको हो । 

    साना किसान लघुवित्तको २५ प्रतिशत बोनस शेयर पछि १ हजार १ सय ७६ रुपैयाँमा मुल्य समायोजन हुँदैछ भने एचआईडीसीएलको ८ प्रतिशत बोनस शेयर पश्चात २ सय ४८ रुपैयाँ ३३ पैसामा मुल्य समायोजन हुने भएका हुन् । 

    अघिल्लो दिनसाना किसान लघुवित्तको अन्तिम कारोबार १ हजार ४ सय ७० रुपैयाँमा भएको थियो भने एचआईडीसीएलको २ सय ६८ रुपैयाँ २० पैसामा  भएको थियो ।

    आज समायोजन भएको मूल्यका आधारमा मंगलबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo