images
images

नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा


  • 427
    SHARES
  • २०७८ पौष ४ गते आइतबार

    नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारणसभा

    काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    सो कम्पनीले पुष २८ गते दिउँसो ३ बजे कम्पनी रजिष्टर्ड कार्यलयमा बस्नेगरी सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको   ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त साधारणसभा प्रयोजनको लागि कम्पनीले पुष १३ गतेबाट पुष २८ गतेसम्मको लागि शेयरधनी बिताव खाता बन्द गर्ने निर्णय गरेको  छ ।


    images
    images

    Logo