images
images

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा


  • 401
    SHARES
  • २०७८ पौष २ गते शुक्रबार

    नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

    काठमाडौं ।नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।

    कम्पनिले २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर पैथोजनको लागि ०.३६८४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश यस कम्पनीको आगामि साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ । 


    images
    images

    Logo