images
images

नेप्से परिसूचकमा ३७.८७ अंकको गिरावट, फेरि घट्न थाल्यो बजार


  • 292
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    नेप्से परिसूचकमा ३७.८७ अंकको गिरावट, फेरि घट्न थाल्यो बजार

    नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से)३७.८७ अंकले घटेको छ । बिहीबार नेप्से सो बराबर बढेर २ हजार ३ सय ७६ दशमलव ७४ विन्दुमा पुगेको हो । आज बजारमा २ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    बजारमा आज म्युचुअल फण्ड बाहेक अरु सबै समूहका परिसुचकहरुमा गिरावट आएका छन् । फाइनान्स, विकास बैंक, हाइड्रोपावर र अन्य समूहमा १ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । 

    आज नेपाल बंगलादेश बैंक, मुल्य सर्वाधिक ९.९९प्रतिशतले बढेको छ । ग्रीन हाइड्रोपावर मूल्य सबैभन्दा बढी ७.५९ प्रतिशतले घटेको छ । 

     


    images
    images

    Logo