images
images

मल्टीपर्पस फाइनान्स कम्पनीको लाभांश घोषणा


  • 381
    SHARES
  • २०७८ मंसिर २९ गते बुधबार

    मल्टीपर्पस फाइनान्स कम्पनीको लाभांश घोषणा

    काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनिले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ यस बम्पनीको आगामी साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ । 


    images
    images

    Logo