images
images

इष्टर्न हाइड्रोपावरले साढे १२ करोडको आईपीओ ल्याउने


  • 320
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    इष्टर्न हाइड्रोपावरले साढे १२ करोडको आईपीओ ल्याउने

    काठमाडौं । इष्टर्न हाइड्रोपावरले झन्डै साढे १२ करोड आईपीओ जारी गर्ने भएको छ। सो कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरका १२ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसका लागि सो कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीअाे बिक्रीका लागि आवेदन दिएको छ ।

    यसका लागि कम्पनीले एनएमबी क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ।  कम्पनीले १४.१ मेगावाटको इर्खुवा खोला एचपीपी र ५ मेगावाटको पिखुवा खोला हाइड्रोपावर परियोजना निर्माण गर्दैछ। 


    images
    images

    Logo