images
images

गुडविल फाइनान्स गर्यो १३ प्रतिशत लाभांश घोषणा


  • 294
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    गुडविल फाइनान्स गर्यो १३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । गुडविल फाइनान्स १३ प्रतिशत लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ९.१ प्रतिशत बोनस शेयर र ३.९ प्रतिशत कर प्रयोजन समेतको लागि नगद लाभांश वितरणको प्रस्ताव गरेको छ  । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस संस्थाको आगामी साधारण सभाबाट पारित धए पश्चात वितरण हुनेछ । 


    images
    images

    Logo