images
images

बोनस शेयरपछि प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मूल्य ?


  • 1.0K
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    बोनस शेयरपछि प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मूल्य ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन आज हुँदैछ । सो कम्पनीको १६ प्रतिशत बोनस शेयर पश्चात ३ सय ८१ रुपैयाँमा मूल्य समायोजन हुने भएको हो । 

    सो बैंकको अन्तिम कारोबार ४ सय ४३ रुपैयाँमा भएको थियो । सोही आधारमा मूल्य समायोजन हुन लागेको हो ।आज समायोजन भएको मूल्यका आधारमा बिहिबार कारोबार खुल्नेछ ।


    images
    images

    Logo