images
images

नेपाल बैंकको शेयर मूल्य समायोजन हुँदै, कतिमा हुँदैछ अबको कारोबार ?


  • 1.2K
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    नेपाल बैंकको शेयर मूल्य समायोजन हुँदै, कतिमा हुँदैछ अबको कारोबार ?

    काठमाडौं । नेपाल बैंकको शेयर मूल्य समायोजन आज हुँदैछ । सो कम्पनीको १४ प्रतिशत बोनस शेयर पश्चात ३ सय ७८ रुपैयाँमा मूल्य समायोजन हुने भएको हो ।

     सो बैंकको सोमबारको अन्तिम कारोबार ४ सय ३१ रुपैयाँमा भएको थियो । सोही आधारमा मूल्य समायोजन हुन लागेको हो ।

    आज समायोजन भएको मूल्यका आधारमा मंगलबार कारोबार खुल्नेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo