काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । आइतबार ५ बजे बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त कम्पनीले २०७७रु७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वकृत भइ यस संस्थाको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ